Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेले सल्लाहकार सदस्य बनाएकोमा भिम रावलको आपत्ति

एमालेले सल्लाहकार सदस्य बनाएकोमा भिम रावलको आपत्ति

images
  • एमालेले सल्लाहकार सदस्य बनाएकोमा भिम रावलको आपत्ति
    फाइल फोटो
    images
    images

    काठमाडौं । एमाले नेता डा. भीमबहादुर रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाएको भन्दै आपत्ति जनाएका छन् ।

    images
    images
    images

    उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्– मलाई नेकपा (एमाले)को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।

    images
    images
    images

    पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन भएका थिए ।

    images
    images
    images

    bhim.png

    अध्यक्षमा पराजित रावलले पार्टी केन्द्रीय कमिटीमा पनि नबस्ने घोषणा गरेका थिए । उनले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताइरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भीम रावल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।