देवदह । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) देवदहले नगरपालिको वडा नं. २ मा पार्टी र युवा संघको भेला गरेको छ ।
पार्टीका केन्द्रिय सदस्य सिद्दिचरण भट्टराईको प्रमुख आतिथ्यता तथा डिल्लिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाले अर्जुन पोखरेलको अध्यक्षतामा १९ सदस्य वडा कमिटी गठन भएको गरेको छ ।
त्यसैगरी सोही भेलाले भुवनसिं थापाको अध्यक्षतामा २१ सदस्य युवा संघ नेपालको वडा कमिटि गठन गरेको पार्टी नगर अध्यक्ष टंक पोखरेलले बताए ।
एकीकृत समाजवादीले देवदहमा ३ महिने घरदैलो अभियान संचालन गरिरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology