Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

देवदहमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते

देवदहमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते

images
  • देवदहमा मोटरसाइकलको ठक्करबाट एकजना गम्भिर घाइते
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा बिहिवार विहान मोटरसाईकलको ठक्करबाट एकजना पैदलयात्री गम्भिर घाइते भएका छन् ।

    images
    images
    images

    पूर्वबाट पश्चिम तर्फ आउँदैगरेको लु ३५ प ६५२५ नं को मोटरसाईकलले देवदहको मिलनचोकमा ठक्करदिंदा अन्दाजी ६० वर्षका पुरुष घाईते भएको प्रहरी चौकी देवदहले जनाएको छ ।

    images
    images
    images

    घाईतेको परिचय खुल्न नसकेको र उनलाई उपचारको लागि तत्काल देवदह मेडिकल कलेज भलुही पठाइएको चौकीका इन्सपेक्टर भिमसेन विष्टले जानकारी दिए ।

    images
    images
    images


    मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # गम्भिर घाइते
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।