Logo

२०८३, श्रावण ३०गते


images
images

अखिल क्रान्तिकारीद्धारा जनयुद्ध दिबसको अबसर खेलकुदका कार्यक्रम सम्पन्न

अखिल क्रान्तिकारीद्धारा जनयुद्ध दिबसको अबसर खेलकुदका कार्यक्रम सम्पन्न

images
  • अखिल क्रान्तिकारीद्धारा जनयुद्ध दिबसको अबसर खेलकुदका कार्यक्रम सम्पन्न
    images
    images

    बुटवल । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले २८ औ जनयुद्ध दिवसको अबसर पारेर बिभिन्न खेलकुदका कार्यक्रम सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको कार्यक्रममा घैटो फोर, कुर्चि दौड, हाजिरी जबाफ, बेलुन फोर लगायतका कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्बबियु क्रान्तिकारीका केन्द्रीय निबार्चन बिभाग प्रमुख अनुप पोखरेलले जनयुद्ध दिबसको अवसरमा विद्यार्थीहरुलाई अध्ययन अध्यापनसंगै रचनात्मक कार्यक्रममा जोडिनुपर्छ भन्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको बताए । राजनितिसगै विद्यार्थीहरु खेलकुदको क्षेत्रमा लाग्न प्रोसाहन होस भन्ने उदेश्यले यो कार्यक्रमको गरिएको उनको भनाई छ । 

    images
    images
    images

    कार्यक्रममा अनेरास्बबियु क्रान्तिकारीका केन्द्रीय सदस्य टेकराज रेग्मी, टिकाराम आचार्य लगायतले मन्तब्य राखेका थिए ।

    images
    images
    images

    कार्यक्रम सगठनका अध्यक्ष बिष्णु ज्ञवालीको अध्यक्षता सहसचिब दिपक घर्तिको सन्चालन तथा संगम खबासको संयोजनमा सम्पन्न भएको थियो। 

    कार्यक्रममा उत्कृष्ट हुने खेलाडीलाई मेडल, प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अखिल क्रान्तिकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।