Logo

२०८३, श्रावण ३०गते


images
images

युगज्योति माविमा एसइई उत्तीर्ण  विद्यार्थी सम्मानित

युगज्योति माविमा एसइई उत्तीर्ण  विद्यार्थी सम्मानित

images
  • सेतोमसी सहकर्मी
  • युगज्योति माविमा एसइई उत्तीर्ण  विद्यार्थी सम्मानित
    images
    images

    नविन लुइँटेल, रुपन्देही । देवदह नगरपालिका वडा नम्बर ६ स्थित युगज्योति माध्यमिक  विद्यालयले विद्यालय शिक्षा परिक्षा (एसइई) उत्तीर्ण हुने विद्यार्थीलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार विद्यालमा  एक कार्यक्रमको आयोजना गरि उत्तीर्ण विद्यार्थी सहित शिक्षकलाई सम्मान गरिएको हो ।  

    images
    images
    images

    सम्मान कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ६ का अध्यक्ष खेम बाहादुर थापाले उत्तीर्ण विद्यार्थी, सफल शिक्षक र अभिभावक तथा विद्यालय व्यवस्थापन र प्रशासनलाई बधाई ज्ञापन गरे। त्यस्तै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खेम नारायण अधिकारीले आफू व्यवस्थापन समितीको अध्यक्ष भएपछि विद्यालयमा परिवर्तन ल्याउन सफल भएको र अबका विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षा कसरी  दिन सकिन्छ भन्ने कुरामा अभिभावक र विद्यार्थी राय सल्लाह लिएर अघि बढ्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रध्यानध्यापक यमलाल अर्यालले विद्यार्थीहरुलाइ पढ्नको लागि विद्यार्थीमैत्री वातावरण गरेर अघि बढ्ने बताए ।  विद्यार्थीहरुलाई पढाइको लागि शिक्षक मात्र नभएर विद्यार्थी स्वयम् र अभिभावकको पनि महत्त्वपूर्ण भूमिका हुने उनको भनाई छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युगज्योति मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।