Logo

२०८३, श्रावण ३०गते


images
images

बालेनलाई देवदह ल्याउनुपर्छ : सिद्धिचरण भट्टराई 

बालेनलाई देवदह ल्याउनुपर्छ : सिद्धिचरण भट्टराई 

images
  • बालेनलाई देवदह ल्याउनुपर्छ : सिद्धिचरण भट्टराई 
    images
    images

    देवदह । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाइ देवदहमा ल्याउनुपर्ने लुम्बिनी बिकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले बताएका छन । 

    images
    images
    images

    शनिबार लियो कल्ब अफ लर्ड बुद्धले पाकरी बृक्षमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले सो कुरा बताएका हुन। 

    images
    images
    images

    काठमाडौंको सभ्यता दुइवटा कोलिय सभ्यता मिलेर बनेको र सो सभ्यता देवदह क्षेत्र सङ्गै वरीपरीका कोलिय राज्यबाट गएको एक अनुसन्धानमा पत्ता लागेको उनले बताए। सोही सन्दर्भमा काठमाडौँ महानगरपालिका र देवदह नगरपालिका बिच सम्बन्ध स्थापना गर्न आवस्यक रहेको र काठमाडौँ महानगरका महानगरप्रमुख बालेन्द्र शाहलाइ देवदह भ्रमणमा ल्याउनुपर्ने उनको भनाइ छ। 

    images
    images
    images

    काठमाडौँलाई पुरानै कार्यशैलीमा र कलाकृतिमा फर्काउन नसके पनि देवदहलाइ पुरानो काठमाडौँको शैलीमा कलाकृतिमय बनाउन सकिने उनको ठम्म्याइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # बालेन शाह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।