Logo

२०८३, आश्विन ९गते

साहित्य
  • बुधवार, बैशाख २८ २०७९

    कविता - "चाहिँएको छैन"

    चाहिँएको छैन, मलाई मेरो अस्ताउन लागेको जिन्दगीमलाई मेरो सुस्ताउन लागेको जिन्दगीहोस रहोस तर आस हराइ रङ्गमा मस्त जिन्दगीठेकान रहोस तर गन्तब्यको खास

  • मंगलवार, बैशाख २७ २०७९

    कविता : मेरो मत

    कविता : मेरो मत जिन्दावाद/मुर्दावाद भोट यता/भोट उतायो गर्छौं/ऊ गर्छौँयस्तै यस्तै,भाषणले गुञ्जायमान थिए गाउँ, बस्ती र सहर ।अनि मेरो देश रङ्गिँदै थियोअनेक दिवास्वप्नहरूले,चुनावी महासङ्ग्राममाआफूतिरै नतिजा

  • बुधवार, बैशाख २१ २०७९

    कविता : मेरो छोरो हराएको सूचना !

    कविता : मेरो छोरो हराएको सूचना! भन्दा लर्बराइरहेछ जिब्रो, अनि मन डराएको छहजुरबिवाह पछि हामी बुढाबुढीको छोरो हराएको छ वर्षा अनि मौसमले ठगेसी  किसान

  • मंगलवार, चैत्र २९ २०७८

    “प्रिय सामाजिक सञ्जाल"

    हात हातमैस्मार्ट फोन आएपछिक्षण भरमै जगत अपडेट हुन थाल्यो!आजभोली त आमाले पनिस्मार्ट फोन चलाउने हुनुभएको छ! सामाजिक सञ्जालमाटाँसिएका तस्बिर र पोस्टहरुमासाथीको कमेन्ट देखिएपछिउ

  • शनिवार, चैत्र १९ २०७८

    देवदह मूर्तिकला कार्याशाला, जहाँ सर्जकले बुद्ध सम्झिए

    देवदह । छेउमै रहेको बडेमानको पत्थरमा मुर्तिकारले बुद्धको प्राण भर्दैछन् । छिनोले ढुंगालाई स्पर्शगर्दा आईरहेको टिकटिक-टिकटिक आवाज कुनै विख्यात संगीतकारको संगीत भन्दा

  • मंगलवार, चैत्र १५ २०७८

    कविता  : फूल सधैं यस्तो सोच्दो हो - रेशम अशोक

    कविता : फूल सधैं यस्तो सोच्दो हो बिहानी किरणसंगै फक्रीएको को फूल यस्तै सोच्दो हो ।संगै हुर्केको काँडा र म बिच कत्ती फरकमाया

  • सोमवार, चैत्र १४ २०७८

    "डर" - महेश्वर शर्मा 

    बा भित्रको सबैभन्दा ठूलो डरखै समाजले के भन्ला ?म भित्रको "बा" कोडर पनि यहि होसमाजले के भन्ला ? छोरी त आफ्नै होउसलाई त

  • मंगलवार, चैत्र १ २०७८

    गाेकर्णेश्वर नगरपालिकाले हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने  

    रेशम अधिकारी, काठमाडौं । गाेकर्णेश्वर नगरपालिका काठमामाडाैँले राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएकाे छ । आइतबार पत्रकार सम्मेलन गरि नगरपालिकाले नववर्ष

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।