Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न

सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न

images
  • सगरमाथामा शिक्षक अभिभावक अन्तरक्रिया र अभिमुखिकरण कार्यक्रम सम्पन्न
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ७ स्थित सगरमाथा आवासीय  माध्यमिक विद्यालयमा कक्षा एक र दुईमा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच एक बृहत अन्तरक्रियात्मक कार्यक्रम  सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रममा कक्षा शिक्षकहरु  अमृता कंडेल, नविना बुचा, अनिता शर्मा, रन्जना बानिया र सन्जु काफ्लेले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको समस्टीगत विवरण प्रस्तुत गरे ।

    images
    images
    images

    कार्यक्रममा बाल मनोविज्ञानका क्षेत्रमा निरन्रत अध्ययन अनुसन्धान गरिरहनु भएका श्री राम प्रसाद पाण्डेले असल अभिभावकका विषयमा अभिभावकहरुलाई प्रशिक्षण गरे ।
    कार्यक्रमलाई सम्वोधन गर्दै प्राचार्य कृष्ण प्रसाद पौडेलले कम उमेर समुहका नानीबाबुलाई उनिहरुको मनोविज्ञान अनुसारका शिक्षण विधि द्धारा अध्यय्न गराउनुपर्नेमा जोड दिए  ।

    images
    images
    images

    विद्यालयका १२५ बढि अभिभावकहरु उपस्थित रहेको उक्त कार्यक्रम प्राचार्य कृष्ण प्रसाद पौडेलको अध्यक्षता र सह–प्राचार्य प्रदिप अधिकारीकोे सञ्चालनमा सम्पन्न भयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।