Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा अभिभावक सचेतना कार्यक्रम

सगरमाथा माविमा अभिभावक सचेतना कार्यक्रम

images
  • सगरमाथा माविमा अभिभावक सचेतना कार्यक्रम
    images
    images

    देवदह ।  रूपन्देहीको देवदह-७ शितलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले अभिभावक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार र बुधबार कक्षा पि.जि.,देखि एक सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहरुबीच अन्तरक्रियासहित  सचेतना कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    विद्यार्थीको सिकाइ प्रक्रियामा घरको वातावरण अनुकुल हुनुपर्ने भएकाले र विद्यालयको वार्षिक शैक्षिक निति तय गर्दा अभिभावकहरुको समेत सुझावलाई समावेश गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले बताए । 

    images
    images
    images

    कार्यक्रममा बाल मनोविज्ञानका क्षेत्रमा कार्यरत प्रशिक्षक भिष्ममण्डी पाण्येले सहजीकरण गरेका थिए । 

    images
    images
    images

    दुइदिने कार्यक्रममा २०० बढि अभिभावकहरु सहभागी रहेको विद्यालयले जनाएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।