Logo

२०८३, श्रावण २७गते


images
images

देवदह - ११ मा ब्लान्केट वितरण

देवदह - ११ मा ब्लान्केट वितरण

images
  • देवदह - ११ मा ब्लान्केट वितरण
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ११ मा ब्लान्केट वितरण गरिएको छ ।  वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट १३५ वटा  ब्लान्केट वितरण गरिएको वडा अध्यक्ष दुधनाथ यादवले जानकारी दिए । 

    images
    images
    images

    वडाभित्र रहेका सामाजिक सुरक्षा भत्ता लिने उमेर नभएका एकल महिला र विशिष्ट शारीरिक क्षमता भएका १३५ जना वडावासीलाई जाडोबाट जोगिन सहज होस् भन्ने उद्देश्यले ब्लान्केट वितरण गरिएको वडा कार्यालयले जनाएको छ । 

    images
    images
    images

    वडा कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को विनियोजित २ लाख ४० हजार रूपैयाँले ब्लान्केट खरिद गरि बुधबार नगर प्रमुख ध्रुवप्रसाद खरेलको उपस्थितिमा वडा कार्यालयले ब्लान्केट वितरण गरेको हो । जसमध्ये १०० ब्लान्केट वितरण गरिएको र ३५ ब्लान्केट पछि वितरण गरिने कार्यक्रम रहेको वडाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।