Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

images
  • लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण
    images
    images
    काठमाडौं । नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।  गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

    सरकारले आवश्यक ठानेर मलाई नियुक्ति गरेकोले त्यो जिम्मेवारीबाट टाढा नहुने र विकासमा अग्रणी भएरै काम गर्ने शेरचनले बताए । प्रदेश प्रमुख शेरचनले भने, ‘म कुनै दलको कार्यकर्ता भएपनि विकासकालागि सबै दल सँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’ 

    images
    images
    images

    ०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमिक शेरचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।