Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा मा.वि. मा हाजिरीजबाफ प्रतियोगीता सम्पन्न

सगरमाथा मा.वि. मा हाजिरीजबाफ प्रतियोगीता सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा मा.वि. मा हाजिरीजबाफ प्रतियोगीता सम्पन्न
    images
    images

    देवदह । देवदह -७ शितलनगरमा स्थित सगरमाथा आवासीय मा.वि.मा शुक्रबार  कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुको विचमा खुल्ला हाजीरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images


    छनोट चरण पास गरी अन्तिम चरणमा प्रवेश गरेका विद्यार्थीहरुलाई छुटाछुटै ५ समुह र्निमाण गरी प्रतियोगिता आयोजना गरिएको हो ।

    images
    images
    images


    उक्त प्रतियोगितामा प्रशंसा अधिकारीको नेतृत्वमा रहेको समुह प्रथम, सोहेम नेपालीको नेतृत्वमा रहेको समुह द्धितिय र रिलिज जि.सी को नेतृत्वमा रहेको समुहले तृतीय स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि प्राचार्य कृष्ण प्रसाद पौडेलले जीत र हार लाई मात्र केन्दित नगरी निरन्तर रुपमा क्वीज कार्यम्रममा लाग्नुपर्नेमा जोड दिए ।

    विद्यालयका क्रियाशिल वाल क्लव र सगरमाथा यूवा रेडक्रस क्लवको आयोजनामा भएको उक्त कार्यक्रमका संयोजक सुमन पाण्डेको अध्क्षयता, सह–प्राचार्य प्रदिप अधिकारी र शिक्षक अजय थापा मगरको सहजिकरण र दधिराम ज्ञावलीको सञ्चालनमा सम्पन्न भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।