Logo

२०८३, आश्विन ९गते


images
images

तिनमुखे पुलकाे राेकिएकाे निर्माण कार्य शुरु

तिनमुखे पुलकाे राेकिएकाे निर्माण कार्य शुरु

images
  • तिनमुखे पुलकाे राेकिएकाे निर्माण कार्य शुरु
    images
    images

    कृष्ण अन्जान,रुरु। रुरुधामकाे गौरवकाे आयाेजना निर्माणाधीन तीन मुखे पुलकाे निर्माण कार्य राेकिँदै अगाडि बढ्दै छ ।
    पाल्पा तर्फकाे निर्माणकार्य सम्पन्न भैसकेपछि गुल्मी र स्याङ्जा तर्फकाे काम राकिएकाे पाँच महिना पछि शुरु भएकाे छ ।

    images
    images
    images


    यतिबेला गुल्मी तर्फ लठ्ठा टाँगने काम जाेड ताेडले भईरहेकाे र स्याङ्जा तर्फ पनि लठ्ठा आईसकेकाले याे लठ्ठा टाँगेर छिट्टै पुलकाे निर्माण कार्य सक्नु पर्ने दवाव निर्माण कम्पनीलाई परेकाे बताईन्छ ।

    images
    images
    images

    मुख्य रुपले वर्षामा कालिगण्डकीकाे अत्यधिक वहावका कारण जाेखिम हुने हुनाले पनि काममा ढिलाई भएकाे र यहि अवधिमा काेभिडका कारण पनि निर्माणमा समस्या देखिएकाे पुलकाे सुपरभिजन  गरिरहेका रिडीबजारका समाजसेवी उजिर खानकाे बुझाई छ ।

    images
    images
    images

    चैत्रमा बुझाई सक्नु पर्ने तिनमुखे पुल बुझाउन नसक्दा ठेकेदार कम्पनीले पनि जरिवाना तिर्न बाध्य भएकाले पनि अब यथासिघ्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्षका साथ आवस्यक उपकरण सहित पुलकाे निर्माण कार्यमा तिव्रता आएकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम
  • # तिनमुखे पुल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।