Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविमा मन्दिर शीलान्यास, रक्तदान र सम्मान कार्यक्रम

जनता माविमा मन्दिर शीलान्यास, रक्तदान र सम्मान कार्यक्रम

images
  • जनता माविमा मन्दिर शीलान्यास, रक्तदान र सम्मान कार्यक्रम
    images
    images

    देवदह । जनता माध्यमिक विद्यालयले सरस्वती पुजाको अवसरमा मन्दिर शिलान्यास गरेको छ । देवदह-८ स्थिति विद्यालयले शुक्रवार पुरस्कार वितरण र शिक्षक सम्मान कार्यक्रमसंगै रक्तदान समेत गरेको जनाएको छ । 

    images
    images
    images

    विद्यालयका वार्षिकोत्सव विशेष कार्यक्रम सरस्वती पुजाको दिन गरिएको प्रधानाध्यापक कृष्ण अर्यालले बताए । सो अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार र कक्षा ८ र कक्षा १० को परिक्षामा शत प्रतिशत नतिजा दिने शिक्षकलाई सम्मान गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका व्यवस्थापन समिति, शिक्षक अभिभावक समितिसहित शिक्षक, विद्यार्थी र स्थानीयको सहभागीता रहेको थियो । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनता मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।