Logo

२०८३, श्रावण ३०गते


images
images

नवआगन्तुक विद्यार्थीलाई जनता माविमा अबिर र खादासंगै चकलेटले स्वागत

नवआगन्तुक विद्यार्थीलाई जनता माविमा अबिर र खादासंगै चकलेटले स्वागत

images
  • नवआगन्तुक विद्यार्थीलाई जनता माविमा अबिर र खादासंगै चकलेटले स्वागत
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नम्बर ८ बंगालीस्थित जनता माध्यमिक विद्यालयले विद्यालयमा नव आगन्तुक विद्यार्थीलाई स्वागत गरेको छ। अन्य विद्यालयबाट जनता माविमा आएका ८० जना विद्यार्थीलाई विद्यालयमा स्वागत गरिएको विद्यालयका प्रधानाध्यापक कृष्ण अर्यालले जानकारी दिए। 

    images
    images
    images

    स्वागत कार्यक्रममा नवआगन्तुक विद्यार्थीलाई अबिर र खादासंगै चकलेट दिएर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेय लगायतले विद्यालयमा स्वागत गरेका थिए। 

    images
    images
    images
    janata mavi devdaha .jpg

    अन्य विद्यालयबाट आएका विद्यार्थीलाई विद्यालयमा घुलमिल हुन सहज होस् र उनीहरूलाई पढाईमा थप लगाव होस् भन्ने उदेश्यले विद्यार्थीलाई स्वागत गरिएको विद्यालयले जनाएको छ। 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनता मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।