Logo

२०८३, श्रावण ३०गते


images
images

जनता माविद्वारा निवर्तमान प्रधानाध्यापक पाण्डेलाई सम्मान

जनता माविद्वारा निवर्तमान प्रधानाध्यापक पाण्डेलाई सम्मान

images
  • जनता माविद्वारा निवर्तमान प्रधानाध्यापक पाण्डेलाई सम्मान
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ८ स्थित जनता माध्यमिक विद्यालयले विद्यालयका निवर्तमान प्रधानाध्यापक चन्द्रकान्त पाण्डेलाई सम्मान गरेको छ। शुक्रबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीले निवर्तमान प्रअ पाण्डेलाई सम्मान गरेका हुन्।

    images
    images
    images

    विद्यालयले  प्रअ पाण्डेसंगै लामो समय विद्यालयमा अध्यापन गरेर हाल अन्य विद्यालयमा सरुवा भएका शिक्षक टिका देवी शर्मा तथा डेनमार्कबाट देवदह आएर विगत एक महिनासम्म अध्यापन गरेका दुई विद्यार्थी शिक्षक मेरी ब्रोगर जेन्सन र मेट हुम्मेलगार्डलाई समेत बिदाई गरिएको विद्यालयका शिक्षक विमला अर्यालले जानकारी दिईन।

    images
    images
    images

    कार्यक्रममा बोल्दै वडा नम्बर ८ का हरि प्रसाद पाण्डेय विद्यालयको शैक्षिक विकासमा महत्वपुर्ण सहयोग पुर्याएको भन्दै निवर्तमान प्रधानाधापक पाण्डे लगायतको योगदानको चर्चा गरेका थिए। 

    images
    images
    images

    कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष पन्डित एकनारायण पैाडेल,पू्र्व अध्यक्ष तारा प्रसाद खरेल,पूर्व अध्यक्ष राम प्रसाद देवकोटा,संस्थापक सदस्य दूर्गा पैाडेल, विद्यालयका नव नियुक्त प्र.अ. कृष्णप्रसाद अर्याल, सह-प्रअ चिन्तामणि पाण्डे, शिक्षक राजेश काफ्ले लगायतले आ-आफ्ना भनाई राखेका थिए। 

    सोहि कार्यक्रममा कक्षा ९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई बिदाई गरेका थिए। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनता मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।