Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा शिक्षक-अभिभावक अन्तरकृया

सगरमाथा माविमा शिक्षक-अभिभावक अन्तरकृया

images
  • सगरमाथा माविमा शिक्षक-अभिभावक अन्तरकृया
    images
    images

    देवदह । देवदह ७ शीतलनगरस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले मंगलबार कक्षा ४ र  ५ मा अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावक र शिक्षकहहरु विच अन्तरकृया कार्यक्रम गरेको छ । 

    images
    images
    images

    १०० जना बढी अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै अभिभावकहरूले बिषम परिस्थीतीमा विद्यार्थीहरुको शैक्षिक कृयाकलापहरु कुशलता पूर्वक सम्पन्न गरेकोमा विद्यालयलाई धन्यवाद दिंदै आगामी दिनमा समेत विद्यालयले अपनाउने शिक्षण सिकाईका क्रियाकलापहरू थप व्यवस्थित हुनेमा विश्वास व्यक्त गरेका थिए ।IMG-20220413-WA0004.jpg

    images
    images
    images

    कार्यक्रमलाई संवोधन गर्दै विद्यालयका संस्थापक प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले विद्यार्थीहरुको सिकाइ प्रकृयामा घरको वातावरणले महत्वपूर्ण भूमीका खेल्ने हुनाले अभिभावकहरुले विशेष ध्यान दिनुपर्ने बताएका थिए । अभिभावकले आर्थिक व्यावस्थापनको अलवा आफ्ना सन्तानहरुको समउन्नोत विकासका लागी समय व्यावस्थापन गर्नु पर्नेमा उनको जोड थियो ।

    images
    images
    images

    कार्यक्रममा कक्षा शिक्षकहरु निश्चल के.सी, नेन्सी थापा, मनिता चिडी मगर, विष्णु कुमारी थापा र ज्योति अभिकारीले आ–आफ्नो कक्षाका विद्यार्थीहरुको वारेमा समस्टीगत विवरण प्रस्तुत गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।