Logo

२०८३, श्रावण ३०गते


images
images

विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा

विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा

images
  • विमला अर्यालको तीज गीत 'मलाई यसै जाती छ' को छायांकन देवदहमा
    images
    images

    देवदह । हरितालिका (तीज) नजिकिदै गर्दा विभिन्न कलाकारले गीत सार्वजनिक गर्ने र त्यसको प्रचार गर्ने क्रम जारी नै रहँदा रुपन्देही देवदहकि कलाकार विमला अर्यालले 'मलाई यसै जाती छ' बोलको गीत रेकर्ड गराएकी छन् । कलाकार अर्यालको उक्त गीतको भिडियो छायांकन मंगलबार देवदहको खैरेनीस्थित होटल सनलाईटमा सम्पन्न भएको छ ।

    images
    images
    images

    दर्जनौं गीतमा शब्द, श्वर र संगीत दिएका कलाकार तेजु अर्यालको शब्द र संगीत रहेको उक्त गीतले तीजलाई भड्किलो बनाउन नहुने संदेश दिएको अर्यालले बताए । 'सन्तोषम् परम् सुखम्' भन्ने भाव गीतले दिएको उनको भनाइ छ ।

    images
    images
    images

    मालाश्री रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोको छायांकन मनिष पन्तले गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको भिडियोमा मोडल बबिता धितालको नृत्य रहेको छ । उक्त गीत शुक्रबार तेजु अर्याल युट्युब च्यानल मार्फत सार्वजनिक हुने जनाईएको छ  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।