Logo

२०८३, श्रावण ३०गते


images
images

तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक (भिडियो सहित)

तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक (भिडियो सहित)

images
  • तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक (भिडियो सहित)
    images
    images

    भालुवाङ । तीज गीत ‘काँकरीको झालमा’ सार्वजनिक भएको छ । गायक हिरा केसी र गायीका विष्णा वलीको स्वर रहेको गीत केएसआर मुभी नामक युट्युब च्यानलबाट बुधवार सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    गुडबाइज रेकर्डिङ स्टुडियोे काठमाडौँमा रेकर्ड गरिएको 'काँकरीको झालमा' हिरा केसीको शब्द तथा संगीत रहेको छ। 

    images
    images
    images

    राप्ती गाउँपालिकाको हर्षेडाँडा पार्क लगायतका स्थानमा छायाँकन गरिएको गीतको म्युजिक भिडियोको निर्देशन प्रकाश बस्नेतले गरेका छन्। 

    images
    images
    images

    म्युजिक भिडियोमा संचारकर्मी समेत रहेका मोडल सन्तोषकुमार गुप्ता, श्रीधर कडेल, सुस्मिता राना र पबित्रा कुमाल सहितका कलाकारहरुले अभिनय देख्न सकिन्छ। 

    हेर्नुहोस् यो भिडियो ...

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।