Logo

२०८३, श्रावण ३०गते


images
images

कलाकार विमला अर्यालको तीज गीत 'भरिपूर्ण' सार्वजनिक (भिडियो सहित)

कलाकार विमला अर्यालको तीज गीत 'भरिपूर्ण' सार्वजनिक (भिडियो सहित)

images
  • कलाकार विमला अर्यालको तीज गीत 'भरिपूर्ण' सार्वजनिक (भिडियो सहित)
    images
    images

    देवदह । कलाकार विमला अर्यालको तीज गीत 'भरिपूर्ण' सार्वजनिक भएको छ । शिक्षिका समेत रहेकी कलाकार अर्यालको पहिलो तीज गीत 'भरिपूर्ण' कलाकार तेजु अर्यालको युट्युब मार्फत शुक्रबार सार्वजनिक भएको हो ।

    images
    images
    images

    हरितालिका (तीज) नजिकिदै गर्दा विभिन्न कलाकारले गीत सार्वजनिक गर्ने र त्यसको प्रचार गर्ने क्रम जारी नै रहँदा रुपन्देहीको देवदहकि शिक्षिका समेत रहेकी कलाकार अर्यालले 'भरिपूर्ण' बोलको गीत रेकर्ड गराएर मंगलबार देवदहमै  भिडियो छायांकन गरेकी थिइन् ।

    images
    images
    images

    दर्जनौं गीतमा शब्द, श्वर र संगीत दिएका कलाकार तेजु अर्यालको शब्द र संगीत रहेको उक्त गीतले तीजलाई भड्किलो बनाउन नहुने संदेश दिएको अर्यालले बताए । 'सन्तोषम् परम् सुखम्' भन्ने भाव गीतले दिएको उनको भनाइ छ ।

    images
    images
    images

    मालाश्री रेकर्डिङ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियोको छायांकन मनिष पन्तले गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको भिडियोमा मोडल बबिता धितालको नृत्य रहेको छ । 

    हेर्नुहोस् भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।