Logo

२०८३, श्रावण ३०गते


images
images

मनभरिको दु:ख बिसाउने तीज गीत 'बिन्दु' (भिडियो सहित)

मनभरिको दु:ख बिसाउने तीज गीत 'बिन्दु' (भिडियो सहित)

images
  • मनभरिको दु:ख बिसाउने तीज गीत 'बिन्दु' (भिडियो सहित)
    images
    images

    बुटवल । हिन्दु नारीहरुको चाड हरितालिका तीज नजिकिँदै गएको छ । तिज नजिकिदै गर्दा सर्जक तथा गायक  तिज गित बजारमा ल्याउन लागि परेका छन। दिनहुँ बजारमा दर्जनौं  गित आएका छन कति गित ट्रेडिङ मा प्रवेश गरिसके भने कति गित प्रबेश गर्ने क्रममा छन ।

    images
    images
    images

    बजारमा सार्वजनिक भएका  तीजका गीतले युटुव, टिकटक लगायतका सामाजिक सञ्जाल तताउन थालेका छन् । received_447362597270787.jpeg

    images
    images
    images

    तिज गित बजारमा ल्याउने क्रममा कसैले दुख पिडाका गित ल्याएका छन भने कसैले दुख पीडा भुलेर नाचम नाचम खाले गित बजारमा आएको छ । 

    images
    images
    images

    यसै क्रममा छोरी जन्मे पछि माईतिघर छोडेर कर्म घर जानू पर्ने  नेपाली समाजको समसामयिक तिज गित "बिन्दु"बजारमा आएको छ ।

     शिव अखेलिको सृजनामा तथा गणेश पौडेलको लय मा तयार गरिएको उक्त बिन्दु गित लाई रिना के.सि को आवाज रहेको छ ।

    तारानाथ आचार्यले निर्देशन गरेको भिडियो लाई  गणेश सापकोटाले छायांकन गरेका छन।

    डिजिटल स्टारको अफिसियल युटुब च्यानलबाट बजारमा आएको गितमा  रुबिना अधिकारी, बुद्दी खनाल , संकल्प चापागाईं, प्रेम राज अधिकारी, सुमन के.सी., अनिता पन्त, ममता पौडेल, बिनिता पौडेल, भिडियोमा देख्न सकिन्छ ।

    हेर्नुहोस् भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तीज गीत
  • # बिन्दु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।