Logo

२०८३, श्रावण ३१गते


images
images

लघुकथा : खोजी

लघुकथा : खोजी

images
  • लघुकथा : खोजी
    images
    images

    म हराएको वस्तु खोजिरहेको थिए।

    images
    images
    images

    विस्तारा देखि चर्पी सम्म छान मारे। थकित मून्द्रामा पिढीमा बसे। ध्यान भने  हराएको वस्तु तिर नै थियो।

    images
    images
    images

    पिढीमा जुन्डिएको रेडियोले समाचार फुक्यो। आरोपी भेटियो। कहाँ  भेटियो भनेर कान थापेर सुने।
    रेडियो कानमा ठोक्कीएछ। कानबाट मैले खोजेको वस्तु खस्यो।
    प्रहरी र मेरो अवस्था उस्तै लाग्यो।मेरो हराएको वस्तु "डटपेन"कानमा लुकेकोरहेछ भने,
    "पुलिसले नभेटाएको अपराधी सरकारकै हुलहालमा।"

    images
    images
    images

    नारायण कोइराला
    -- तानसेन,पाल्पा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।