२०८३, कार्तिक ३०गते
सोमवार, श्रावण ३२ २०७८
सुवास आचार्य ,बागलुङ साउन ३२,बागलुङमा सोमबार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परीक्षणमा ९० जनामा संक्रमण पुष्टि
कृष्ण अन्जान गुल्मी , गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका जनप्रतिनिधिले काेराेना सङक्रमितकाे मनाेवल उच्च बनाउँन धेरै अग्रसर भएका छन् ।काेराेना संक्रमण यतिवेला बढ्ने क्रममा
पाल्पा, जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको
सुरज श्रेष्ठ ,३२ साउन वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले
रमेश बहादुर सिंह, बझाङ । ठेक्का सम्झौता भएको ६ वर्षसम्म पनि पुल नबन्दा बझाङको साईपाल गाउँपालिकाका स्थानिय जोखिमपुर्ण यात्रा गरी नदी वारपार
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ । १२ जना घाइते
रेशम अधिकारी 'अशोक', सुनवल । वर्षायाम लागेसंगै तराईमा डुबान र पहिरोको जोखिम मुख्य समस्या हो । कतिपय ठाउको कमजोर तटबन्धका कारण कतिपय
आइतवार, श्रावण ३१ २०७८
संजय लामा गुरुङ, बुटवल । बुटवल भैरहवा सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको
Copyright © 2026 All right reserved to setomasi.com
Site By: SobizTrend Technology