Logo

२०८३, आश्विन ९गते

साहित्य
  • बिहिवार, जेठ २७ २०७८

    लघुकथा : 'अगुल्टो'

    लघुकथा : 'अगुल्टो' मसानघाटको छेउमा सानो झुपडी थियो । झुपडीभित्र एउटा झुपडीको मालिक मात्र बस्ने गर्थ्यो । भोक, शोक र बन्दक नै जिन्दगी

  • बुधवार, जेठ २६ २०७८

    कविता : देखेको परिवर्तन

    कविता : देखेको परिवर्तन  ज्ञान बाड्ने ज्ञानीहरु पाइलापाइलामा छन् धन बाढ्ने धनीहरु पनि टोलटोलमा छन् देखेकै होजिउँदालाई लात हानेर मुर्ती पुज्नेहरुबुद्ध बन्न जंगल पस्दा कसाई

  • बुधवार, जेठ २६ २०७८

    कविता : कालो समय

    कविता : कालो समय कसैलाई धनैधनको मात्रै खोजी भइरहदा कसैले भोको पेट पनि पाल्न सक्दैन यहाँ ।मर्दा साथमा केही लग्न नसक्ने मान्छेलेदयाको दियो मनमा

  • बुधवार, जेठ २६ २०७८

    गजल : बाँच्ने कसरी उही सिकाउँछ…

    बाँच्ने कसरी उही सिकाउँछ तुक देखाउँछ ।मृत्यु पठाएर जिन्दगीसँग तुजुक देखाउँछ ।लिला  छ  अपरम्पार, बुझिनसक्नु  यसकोदेखाउन चाहिँ  आफुलाई भावुक देखाउँछ । कोहि चिन्तामा

  • सोमवार, जेठ २४ २०७८

    गजल : वाह! 'बा' र 'चाचा' को क्या तालमेल भयो

    अहो! यहाँ बडो अचम्मको खेल भयो।फेल हुने पास.! पास हुने फेल भयो।  आशाको केन्द्रविन्दु सिहंको दरबारमाकहीँ गले मिले, कहीँ ठेलामठेल भयो। खास कुरा चाहिँ

  • आइतवार, जेठ २३ २०७८

    कविता : ढल्दैछन स्वाभिमानका शिरहरु

    ढल्दैछन स्वाभिमानका शिरहरु कोरोनाको बिपत्तिमा आत्तिदै थिए जनताहरुराजनीतिको खिचातानीमा मात्तिदै थिए नेताहरुहिजो मात्रैको कुरो हो महोदय दलालहरु मन्त्रालयमा जश्न मनाईरहदाअबेर रातसम्म आर्यघाटमा जल्दै थिए

  • मंगलवार, जेठ १८ २०७८

    कविता : फेरिने छन् चुनावी नाराहरु

    कविता : फेरिने छन् चुनावी नाराहरु अब सुर्य होईन आकाशमा तारा उदाउनेछचमकदार उज्यालोमा शितलता छाउनेछहेर्दै जानुस महोदय अब चुनावी नारा पनि फेरिनेछचुलोमा ग्याँस होईन

  • सोमवार, जेठ १७ २०७८

    कविता : चिहनाघाट अनि चार जना मान्छे 

    चिहनाघाट अनि चार जना मान्छे  फुस्रो, देखिने अत्यास लाग्दो उजाड मरुभूमीको छेउमा,कालो सिसै सिसाले बनेको चार तले महल महलको माथिल्लो तलाको एउटा कोठामा   एक्लो म,अनि  मेरो

Copyright © All right reserved to setomasi.com

सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।