मान्छेहरु मर्न दिनुस ज्यु हजुरिया हट्दै गयो भुँइ मान्छेहरु चन्द्रमामा गयोहिजोका दासहरु आज मालिक बन्दैछनमहोदय यो मलाई स्विकार्य छैनमान्छेहरु मर्न दिनुस ।
कविता : अमुक कैदीसधै मआफ्नै लागि हो हो मेरै लागि अथक योद्धा जस्तैअहोरात्र मलाई खोजिरहेको छु।म नहुँदा पनि मेरा वरिपरिका पृथ्वी,वायु,जल,अग्नी र आकाश यथावत नै थिएअनन्त कालदेखि