हाँस्दै गरेको पहाड फोरियोनाँच्दै गरेको जंगल फाडियोसाच्चै हो साथी भत्काइयो सुस्ताउने चौतारी अनिथुनियो कलकल बग्ने खोलीहरु त्यसैले त आजभोलि सुनिदैन झरनाको मन्त्रमुग्ध ध्वनीहरु ।
सुनिदैन कहिँ
चिठी
धृतराष्ट्र र गान्धारिहरको
आँखा उघार्न
र लाखौँ युधिष्ठिरहरु
उत्पादन गर्न
कारखाना खोलेका
मेरा बस्तिका भरियाहरु
तिमीलाइ मन पर्दैन भन्ने
थाहा पाएर
मैलै तिमीलाई
यो चिठी लेख्ने धृष्टता गरेको हुँ
मलाई माफ गर
राजनीति हिसाब जति घट्यो उति जोड हुनेछन् यता घट्दा, उता गुणा हुनेछन् अग्रभागमा रहनेछ रुपैयाँ कसैले भाग गर्नेछन्, कोहि माईनस हुनेछन् ।मान्यवरयो हो राजनीति हिसाब ।
हिसाब